२०८३ असार ८ गते, सोमबार १५:५७

बाल विवाह  कानूनी अपराध भएकाले यसको नियन्त्रण आवश्यक : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएकाले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने बताउनुभएको छ । जस्ट राईट फर चिल्डेन  इन नेपालद्वारा मुख्यमन्त्री  एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बाल विवाह विरुद्ध प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बाल विवाहबाट मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले यसलाई …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM