२०८३ बैशाख ४ गते, शुक्रबार ०६:१४

कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने 

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ भव्य रुपमा मनाउने गरि तयारी शुरु गरेको छ । प्रजातन्त्र दिवस तीन दिन सम्म  भव्य रुपमा मनाउन बैठकले मुल समारोह समिति गठन गरेको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित बैठकले मुल समारोह समितिको अध्यक्षमा मुख्यमन्त्री कार्की  र सदस्यहरूमा प्रदेश सभाका सभामुख , उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, प्रदेशका मन्त्रीहरू,प्रदेश सभाका उप सभामुख, प्रमुख विपक्षी दलका नेता ,पूर्व मुख्यमन्त्रीहरू, राज्यमन्त्रीहरू, विराटनगर महानगरपालिकाका प्रमुख ,मोरङका नगरपालिकाका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख रहने गरी ६५ सदस्य मूल समारोह समिति गठन गरिएको छ । 

मूल समारोह समितिको सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव रहनु भएको छभने बैठकले फागुन ६ ,७ र ८ गते प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेको सो अवसरमा जानकारी गराइयो ।

फागुन ६ गते सरकारी कार्यालय, घर आँगन, सार्वजनिक स्थलमा सरसफाई, तथा रक्तदान गर्ने र ,सोही साँझ दीपावली गर्ने निर्णय गरिएको छ । 

यस्तै फागुन ७ गते प्रजातन्त्र दिवसका दिन  बिहान ७ बजे  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय  रोडशेष अगाडिबाट निस्कने प्रभातफेरी आयोजन गर्ने निर्णय भएको छ ।

यसैगरी फागुन ८ गते अस्पतालमा ज्येष्ठ नागरिक एवं वृद्धआश्रममा रहेका आश्रितहरूलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ । 

सो अवसरमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले तानाशाही व्यवस्था अन्त्य गर्दै फागुन–७  गते मुलुकमा  प्रजातन्त्र स्थापना भएकाले सो दिन नेपालकै लागि  महत्वपूर्ण दिन भएकोले यो दिनमा सबैलाई सहभागी भएर दिवस मनाउन आग्रह गर्नुभयो ,

प्रदेश सरकार यस्ता दिवसलाई भव्य रुपमा मनाउन आगामी दिनमा नीति तथा  कार्यक्रममा बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ,

आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव एवं मूल समारोहमा सचिव कमल थापाले फागुन ४ गते बस्ने मूल समारोह समितिले प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन थप सुझावहरू ग्रहण गर्ने जानकारी दिनु भयो ।

बैठकमा प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुखहरू, प्रदेशका सचिवहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM