२०८२ श्रावण ४ गते, आईतवार ०२:१४

सीडीओ र एसपीसँग नेपाल जनता पार्टी नेताहरूको भेटघाट

वीरगंज, १ फागुन – नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (सीडीओ) र प्रहरी उपरीक्षक गौतम मिश्र (एसपी)सँग भेटघाट तथा छलफल भयो।

भेटमा जिल्लाको वर्तमान अवस्था तथा हिन्दू समाजमाथि भइरहेका दुष्प्रयासबारे चर्चा गरियो। केन्द्रीय वरिष्ठ नेता सन्तोषानन्द महाराज, संगठन महामन्त्री राजीनन्द चौधरी, केन्द्रीय सदस्य सुरेश साह कानू, विनोद प्रसाद कुर्मी, पारस दुबेदी लगायत पार्टीका विभिन्न तहका नेताहरू सहभागी थिए।

नेपाल जनता पार्टीको टोलीले सीडीओ र एसपीलाई सम्मान पनि गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM