२०८२ मंसिर २० गते, शनिबार १८:३६

रुकुमपूर्वमा बज्यै–नातीको हत्या, आरोपित व्यक्ति पनि मृत भेटिए

२९ माघ, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको हत्या भएकाे छ ।

हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति पनि मृत भेटिएका छन् ।

अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१ वर्षीय चन्द्रसिंह पुन पनि भूमे ४ को खुल्खुले खोलाको खोंचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलले जानकारी दिए ।

ढाटी र समीरको हत्याको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चन्द्रसिङ पुनको शव पनि फेला पारेको डिएसपी खरेलको भनाइ छ।

तीनैजनाको शवको मचुल्का उठाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM