२०८२ मंसिर २१ गते, आईतवार ००:४६

आहरारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा

२९ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।

पोखरा रंगशालमा मंगलबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले भारतको थण्डरबोल्ट्स नर्थ युनाइटेडलाई अन्तिम क्वाटरफाइनलमा पराजित गरेपछि सेमिफाइनल खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो । पहिलो पटक सहभागि भएको उज्वेकिस्तानी क्लबले सिक्किमको थण्डरबोल्टलाई ३-० ले सहजै हरायो ।

यसअघि नै नेपालको ए डिभिजन क्लबहरु नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टारले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

अब पहिलो सेमिफाइनलमा बुधबार ६ पटकको च्याम्पियन पुलिस क्लब र ए डिभिजन लिग विजेता चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष पनि यी दुई टोली क्वाटरफाइनलमा भेट भएका थिए । जहाँ चर्च ब्वाइजले पुलिसलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । पुलिस भने २०७७ सालपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई हराएको थियो भने क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेको थियो । सिधै क्वाटरफाइनल खेलेको चर्च ब्वाइजले साविक विजेता त्रिभुवन आर्मी एफसीलाई हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

यस्तै अर्को सेमिफाइनलमा ५ पटकको च्याम्पियन थ्री स्टार र ब्ल्याक बुल्सबीच हुनेछ । थ्री स्टारले क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा हराएर सेमिफाइनलमा स्थान बनाएको हो । थ्री स्टार साविक उपविजेता पनि हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM