गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभूति गर्नु नपर्ने बताउनुभएको छ । उहाँले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताउनुभयो ।

ठमेलमा अनैतिक क्रियाकलाप गर्ने सात विदेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक शान्ति तथा सुरक्षामा















