२०८२ मंसिर २१ गते, आईतवार ००:१९

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रवक्ता सापकोटाले बताए । यसैगरी, आज बिहान ९ः३० बजे नेपाली नम्बरको पल्सर मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखेर दुईवटा झोला फालेर भागेकोका थिए । दुईवटा झोलाबाट २७ किलो ९० ग्राम गाँजा बरामद भएको सापकोटाले बताए । यसैगरी आज बिहान प्रहरी चौकी पथलैयाले नेपाली नम्बरको स्कुटीबाट अफिमजस्तो देखिने १३ किलो वस्तु बरामद गरेको छ । प्रहरीले स्कुटी रोक्न खोज्दा नरोकी भागेको र पिछा गर्दैजाँदा सूर्य नेपाल नजीकैबाट स्कुटी र मकवानपुर जिल्ला, मनहरी गापा–६ बस्ने सूर्यबहादुर मोक्तान र भीमबहादुर मोक्तानलाई पक्राउ गरेको प्रवक्ता सापकोटाले बताए । स्कुटीबाट १३ किलो अफिमजस्तो देखिने वस्तु बरामद भएको र घटनाबारे छानबिन भइरहेको प्रवक्ता सापकोटाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM