२०८२ माघ २६ गते, सोमबार १९:३३

रोल्पामा अटो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

२९ माघ, काठमाडौं । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका–२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो ।

रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार करिब ३ बजेको समयमा अटो दुर्घटनामा परेको हो । उक्त अटो रोल्पाको होलेरीबाट धारापानी जाँदै गर्दा दुर्घटनामा परेको हो ।

उनका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुनिलस्मृति गाउँपालिका– २ ६२ वर्षका मान बहादुर परियार र चालक रुन्टिगढी गाउँपालिका–१ का ३८ वर्षीय मनराज नेपाली रहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM