२०८२ माघ ५ गते, सोमबार १७:४३

एन्ड्रोइड र आइओएसमा इनकग्निटो मोडको हिस्ट्री कसरी डिलिट गर्ने ?

इन्टरनेट ब्राउजिङका बेला प्राइभेसी कायम राख्नु हरेक प्रयोगकर्ताका लागि महत्वपूर्ण हुन्छ । यही उद्देश्यले वेब ब्राउजरमा इनकग्निटो मोड वा प्राइभेट ब्राउजिङ मोडको सुविधा रहेको हुन्छ । वेब ब्राउजरमा इनकग्निटो मोडमा ब्राउज गर्दा ब्राउजर सर्च हिस्ट्री, कुकिज तथा ब्राउजिङ डेटा सेभ हुँदैनन् ।

यदि तपाईंले कुनै सार्वजनिक वा साझा डिभाइसमा इन्टरनेट चलाइरहनु भएको छ र आफ्नो अनलाइन गतिविधि गोप्य राख्न चाहनुहुन्छ भने त्यस्तो बेला इनकग्निटो मोड निकै उपयोगी हुन्छ ।

यद्यपि कतिपय मानिसहरुलाई के थाहा हुँदैन भने इनकग्निटो मोडमा ब्राउज गर्दा समेत केही डेटाहरु डिभाइस वा इन्टरनेट सेवा प्रदायक (आईएसपी) को सर्भरमा सेभ हुने गर्दछन् । त्यसैले यदि तपाईंले इनकग्निटो मोडको सर्च हिस्ट्रीलाई पूर्ण रुपमा डिलिट गर्न चाहुनुहुन्छ भने तपाईंले केही अतिरिक्त कदम चाल्नुपर्ने हुन्छ ।

इनकग्निटो सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

एन्ड्रोइडमा इनकग्निटो हिस्ट्री डिलिट गर्ने तरिका :

वास्तवमा इनकग्निटो मोडमा ब्राउजरले प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री सेभ गर्दैन । तर केही डेटाहरु DNS Cache वा Google Activity मा सेभ हुन सक्छन् । यसलाई हटाउनका लागि :

  • क्रोम ब्राउजर वा कुनै अन्य ब्राउजरमा Google My Activity खोल्नुहोस्
  • त्यसपछि Delete Activity by मा जानुहोस्
  • All time अप्सनलाई छान्नुहोस् र Delete बटन थिच्नुहोस्

अर्को तरिका चाहिं यस्तो छ :

  • फोनको Settings खोल्नुहोस्
  • Connections वा Wifi and Internet अप्सनमा जानुहोस्
  • Private DNS अप्सनमा ट्याप गर्नुहोस् र त्यसलाई Automatic बाट Off गर्नुहोस्
  • त्यसपछि फोनलाई restart गर्नुहोस्

तेस्रो तरिका यस्तो छ :

  • क्रोम खोल्नुहोस् र तीनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस्
  • त्यसपछि History खण्डमा गएर Clear browsing data अप्सन छान्नुहोस्
  • अन्तिममा Cookies, Cached Images & Files सबैलाई सेलेक्ट गर्नुहोस् र Clear Data अप्सनमा ट्याप गर्नुहोस्

आइफोनमा इनकग्निटो हिस्ट्री डिलिट गर्ने तरिका यस्तो छ :

  • Setting मा जानुहोस्
  • Safari मा ट्याप गर्नुहोस्
  • तल स्क्रोल गर्नुहोस् र Clear History and Website Data मा ट्याप गर्नुहोस्
  • त्यसपछि Confirm गरेसँगै सफारी ब्राउजरको ब्राउजिङ हिस्ट्री पूर्णरुपमा डिलिट हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM