२०८२ मंसिर २० गते, शनिबार १७:५०

हेटौँडा अस्पतालमा दैनिक रुपमा ओपिडी टिकट दर्ता गर्न नपर्ने




मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्तालमा स्वास्थ्य बिमाका बिरामीहरूले दैनिक रुपमा ओपिडी टिकट दर्ता गर्न नपर्ने भएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा अन्तरगतका बिरामीका लागि एक पटक ओपिडी टिकट लिएपछि एक हप्तासम्म दर्ता नगरी फ्लोअप गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल सरकारले स्वास्थ्य बिमा अन्तर्गतका बिरामीहरूले १ पटक ओपिडी टिकेट दर्ता गरिसकेपछि ७ दिनसम्म दर्ता नगरी फलोअप गर्न सक्ने प्रावधान गरे बमोजिम हेटौँडा अस्पतालमा पनि सेवा सुरु गरेको जनाइएको छ ।

दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका बिरामीको गुनासोलाई सम्बोधन गर्दै ओपिडीको टिकट लिएपछि एक सातासम्म दर्ता नगरी फ्लोअप गर्न सक्ने व्यवस्था गरिएको अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य बिमा अन्तरगतका बिरामीले ओपिडी टिकट दैनिक दर्ता गर्नुपर्ने व्यवस्था रहेको थियो ।

अस्पतालद्वारा जारी सूचनामा यो व्यवस्था माघ २९ गतेदेखि नै लागू हुने तथा दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताको लागि लाइन नबसी सेवाहरूको बिलिङका साथै फार्मेसीबाट औषधि समेत लिने व्यवस्था मिलाइएको जनाइएको छ । उक्त व्यवस्था बमोजिम ओपिडी जाँच गराएको ७ दिन भित्र सम्बन्धित विभागको डाक्टरसँग परामर्शका लागि सिधै भेट्न सकिने र परामर्श गरिसकेपछि सम्बन्धित डाक्टरले नियमित रूपमा छाप (मिति, नाम, एनएमसी नम्बर) अनिवार्य लगाएपछि मात्र आवश्यक बिलिङ तथा औषधि लिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM