२०८३ असार ९ गते, मंगलवार १२:२५

महायज्ञ सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम : मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महायज्ञ सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम  बन्दै गएको बताउनुभएको छ ।  धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गरेको मुख्यमन्त्री उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिकाû१२ नयाँ गाउँमा माघ २२ गतेदेखि सञ्चालित महायज्ञमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामाजिक उत्तरदायित्व बहन …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM