२०८२ मंसिर २० गते, शनिबार १८:४९

मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार : नेता कोइराला

भक्तपुर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

जिपी कोइराला फाउण्डेसनले आज भक्तपुरमा आयोजना गरेको ‘ राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भन्ने व्यक्ति पहिले आफु नै भएको बताउनुभयो ।

दुई तिहाइको बलमा कांग्रेस–एमाले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो ।

सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको नेता कोइरालाले बताउनुभयो ।

गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने भन्दै प्रजातन्त्रमा संसद्बाटै नियम, कानुन, ऐन बनाउनुपर्ने बताउनुभयो ।

कोइरालाले पार्टीभित्र गुट अन्त्यका लागि आफु जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँदै काँग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने उल्लेख गर्नुभयो ।

कोइरालाले राजनीतिमा सहकार्यका साथ अघि बढ्न गिरिजाप्रसाद कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, फाउण्डेसनका अध्यक्ष सुजाता कोइराला,कांग्रेस नेता तथा पुर्वमन्त्री एनपी साउद ,संघीय सांसद दुर्लभ थापा,नेता गुरुराज घिमिरे लगायतले गिरिजाप्रसाद कोइराला शान्ति र क्रान्तिका नायक भएको चर्चा गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM