२०८२ मंसिर २० गते, शनिबार १८:३१

संविधानका आधारभूत विषयलाई चलाउनु हुँदैन : मन्त्री पौडेल

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरी आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

जिपी कोइराला फाउण्डेसनले आज भक्तपुरमा आयोजना गरेको ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा मन्त्री पौडेलले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताउनुभयो ।  

उहाँले सङ्घीय सांसद, प्रदेश सांसद र मन्त्रीमण्डलको सङ्ख्या घटाउने र कर्मचारी संयन्त्रलाई न्युनिकरण गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

संविधान परिवर्तनको विषय यसको आधारभूत मान्यता बाहेक समावेशिता  र समानुपातिक प्रतिनिधित्वको विषयलाई अझ बलियो बनाउने हुनुपर्ने बताउनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै सरकारले चालु खर्च न्यूनीकरणमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

कांग्रेस जनताको पक्षमा काम गरेर देखाउन सत्तामा गएको उल्लेख गर्नुहुँदै उहाँले आफूले मन्त्री भएपछि उपलब्धिहरूको फेहरिस्त बनाउने कोशिश गरिरहेको बताउनुभयो ।

मन्त्री भएर सरकारमा गएपछि मन्त्रीहरूले गरेका कामका प्रशंसा पार्टीका नेता तथा कार्यकर्ताले गर्न पाउनुपर्ने भन्दै उहाँले जनतामा त्यो दृष्टान्त पुर्‍याउन पाउनुपर्ने तर्फ आफु सचेत रहेको बताउनुभयो ।

सबै तहको सत्तालाई आम नागरिकको पक्षमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताले सुशासन खोजेकोले सिङ्गो पार्टी पङ्क्तिले सत्तामा गएकाहरूलाई त्यसका लागि दबाब दिनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले पार्टीको महाधिवेशन २०८३ सालभित्रै हुनुपर्ने बताउँदै पार्टी पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा  स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM