२०८२ माघ ४ गते, आईतवार २०:२८

पोखराका सडकैभरी फोहोर




पोखरा I पोखरामा केही दिन देखि फोहोर उठ्न नसके पछि हाल पोखराका सडक क्षेत्रमा फोहोरको डुङ्गुर भएको छ ।

महानगरले हाल फोहोर व्यवस्थापन गर्दै आएको पोखरा महानगरपालिका ३२ को लाहामेआलमा केही दिन देखि फोहोर व्यवस्थापन गर्न समय लाग्ने भएकोले पोखरा क्षेत्रमा हाल फोहोर नउठ्दा पोखराका सडक छेउमा फोहोरमय भएको हाे  ।

पोखरा महानगरपालिकाले पोखरा ३२ को लाहामेआलमा व्यवस्थापन गर्दै आएको उक्त स्थानमा केही दिन अझै फोहोर फाल्ने व्यवस्थापन गर्नुपर्ने भएकोले केही दिनमा मात्र पोखराको फोहोर उठ्ने भएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराम तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो “हाल फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा फोहोरको मात्रा भरिएसँगै अर्को स्थानमा फोहोर व्यवस्थापन गर्दैछौं, अबको १/२ दिनमा फोहोर फाल्ने ठाउँको व्यवस्थापनसँगै पोखराको फोहोर उठाउँछौँ । ”

पोखराको व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, न्यूरोड, नयाँबजार, पृथ्बीचोक, पाखिलेचोक लगायतको क्षेत्रमा फोहोरको थुप्रा बढ्दै गएका छन्। महानगरले फोहोर समयमै नउठाए पछि केही व्यक्ति तथा व्यवसायीहरूले सडक छेउमा फोहोर फाल्दै आउनु भएको छ । फोहोर फाल्ने गाडी आए पछि मात्र फोहोर बाहिर निकाल्न महानगरले सूचना जारी गर्दै आएको छ तर त्यसको पालना नगर्दा पोखरामा फोहोरको थुप्रा बढ्दै गएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको ल्याण्डफिल्ड साइडमा व्यवस्थापन गर्दै आएको पोखराको फोहोर हाल अन्यत्र व्यवस्थापन गर्न लागे पछि पटक पटक समस्या हुँदै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM