२०८३ जेष्ठ २८ गते, बिहीबार ०६:२०

प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुँदै




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल माध्यमबाट संवाद गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग विकास निर्माण र आयोजना कार्यहरूको प्रगति बारेमा संवाद गर्ने जानकारी उहाँका सचिवालयले दिएको छ।

यसका साथै, आजै प्रधानमन्त्री ओली सरकारले आयोजना गर्ने सगरमाथा संवाद तयारी बैठकमा पनि सहभागी हुनेहुनेछ।

सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीको यो बैठक नेपालको विकास र आगामी योजनाहरूको प्रगति सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM