मेयर आचार्यलगायत जनप्रतिनिधिले रुख काटेर ठुटै बनाउँदा थाहा नभएको दाबी गरे पनि वडाबाटै अनुमति दिएको मेयर आचार्यलाईसमेत जानकारी थियो । रुख काटेर ठुटै पारेको भनेर आलोचना भएपछि मात्र मेयर आचार्यको निर्देशनमा नगर प्रहरीले बुधबार रत्नमन्दिरबाट कोटीहोमका लागि भनेर जम्मा गरिएको ५० ट्रक काठ जफत गरेको थियो ।

‘नेपाली ब्रो’ को डरलाग्दो रूप: बाटो ढुकेर आफ्नै पत्नीको रड प्रहार गरी हत्या
काठमाडौँ । टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार















