Sunday, February 9, 2025
घरसमाचारसतुंगलमा खुल्यो आइसर गाडीको जेनुइन पार्ट्स पाइने ईजीपी

सतुंगलमा खुल्यो आइसर गाडीको जेनुइन पार्ट्स पाइने ईजीपी

काठमाडौं । भीईसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले काठमाडौं सतुंगलमा आइसर गाडीको जेनुइन पार्ट्स पाउने पसल (ईजीपी) सञ्चालनमा ल्याएको छ ।

बुधबार आयोजित कार्यक्रममा भीईसीभीका रिजनल हेड सन्दीप शर्मा र भीईसीभीका कन्ट्री हेड हितेश अरोरा तथा बतास एमएडब्लूका प्रबन्ध निर्देशक आनन्दराज बतास र उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले ईजीपी उद्घाटन गरे ।

कार्यक्रममा शर्माले सतुंगल ईजीपी काशेढुंगा साबित हुने भन्दै यसको थप विस्तार र विकासको आवश्यकता औंल्याए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -