२०८२ माघ १ गते, बिहीबार ०५:५६

अध्यादेश अनुसार हाम्रो धारणा फरक-फरक हुन सक्छ : राजकिशोर यादव

२३ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक–फरक हुन सक्ने बताएका छन् ।

राजकिशोरकै नेतृत्वमा जसपाले अध्यादेशबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको छ । बुधबारको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक–फरक हुन सक्ने बताएका हुन् ।

‘अध्यादेशहरूलाई हामीले सोलोडोलो हेरेका छैनौं । ब्ल्याक एण्ड ह्वाइटमा हेरेका छैनौं,’ उनले भने । अध्यादेशको विषयको आधारमा धारणा बन्न सक्ने उल्लेख गर्दै उनले यो विषयमा संसदीय दलले निर्णय गर्ने बताए ।

‘अध्ययनको आधारमा स्पेसिफिक अध्यादेशमा हाम्रो फरक–फरक धारणा हुन सक्छ । एउटामा हामी सकारात्मक हुन सक्छौं । अर्कोमा जो गम्भीर प्रकारका असहमतिहरू छ भने त्यसलाई त्यही ढंगले हेर्छौं । तर, त्यो निर्णय संसदीय दलको बैठकबाटै हुनेछ,’ यादवले भनेका छन् ।

उनका अनुसार जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकबाट अध्यादेशबारे के गर्ने निर्णय लिने जसपा नेपालको तयारी छ ।

संसदीय दलको बैठकमा राजकिशोरको नेतृत्वमा रहेको कार्यदलले प्रतिवेदन समेत प्रस्तुत गर्नेछ । उक्त प्रतिवेदन समेतका आधारमा निर्णय लिने जसपाको तयारी छ ।

मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM