२०८३ जेष्ठ २३ गते, शनिबार १९:१९

सभामुखद्वारा अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक आह्वान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाउनुभएकाे छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेशहरू र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने बताइएको छ। सरकारले ल्याएका अध्यादेशहरूको प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन्। बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न बैठक बोलाइएको हो।

कांग्रेसमा श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपामा सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM