२०८२ माघ २९ गते, बिहीबार २०:५६

‘सामाजिक सञ्जाल पत्रकारिताको अभिन्न हिस्सा भए पनि गलत सूचना फैलिने जोखिम उच्च’




बाँके । प्रेस चौतारी नेपाल बाँकेले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ल्याएको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रेस चौतारी बाँकेका पूर्व अध्यक्ष मोहम्मद हारुन कादरीले सामाजिक सञ्जाल पत्रकारिताको अभिन्न हिस्सा बन्दै गएको बताउँदै यसले खबर सम्प्रेषणलाई छरितो बनाए पनि गलत सूचना फैलिने जोखिम बढाएको बताउनुभयो।

कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले सामाजिक सञ्जाल पत्रकारहरूका लागि अवसर र चुनौती दुवै बनेर आएको बताउनुभयो। 

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले सामाजिक सञ्जालले समाचार सङ्कलन, स्रोत व्यवस्थापन र खोज पत्रकारितामा नयाँ सम्भावना थपेको उल्लेख गर्नुभयो। 

वरिष्ठ पत्रकार निरज गौतमले सामाजिक सञ्जालकै माध्यमबाट धेरै सञ्चारकर्मीले आफ्नो पहिचान बनाएको उल्लेख गर्दै नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।

स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल बाँकेले ‘रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार तथा जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेलाई सम्मानित गरेको छ। साथै, ‘क्रियाशील पत्रकारिता पुरस्कार’ बाट नेपाल टेलिभिजन कोहलपुरका पत्रकार कृष्ण चौधरी पुरस्कृत हुनुभएको छ।

कार्यक्रमको प्रारम्भमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य झलक गैरेले ‘सामाजिक सञ्जालको औचित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM