२०८३ असार १० गते, बुधबार १४:१७

टेलिकम र विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधरणलाई दिने तयारी छ : सञ्चारमन्त्री गुरुङ

२२ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको जानकारी गराएका छन् । सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरण जस्ता संस्थाहरूमा…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM