२० माघ, काठमाडौं । नेपाल इन्टरनेटमा देशभर नै समस्या आएको छ । आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘आज साँझ ८ बजेदेखि देशभरका इन्टरनेटमा समस्या आएको हो। किनकी भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएको छ…

झुठो विवरणको आधारमा नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ
काठमाडौं । राजनीतिक संरक्षणमा विगत ८ महिनादेखि पक्राउ हुनबाट जोगिंदैआएका















