२०८३ जेष्ठ २ गते, शनिबार २०:२७

तोलामा १ हजार बढ्यो सुन

११ माघ, काठमाडौं । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन शुक्रबार १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM