२०८३ असार १७ गते, बुधबार ०६:३५

बलिदानी दिवसको अवसरमा जनकपुरमा दीप प्रज्वलन

५ माघ, जनकपुरधाम । बलिदानी दिवसको अवसर पारेर जनकपुरधाममा एक लाख दीप प्रज्वलन गरिएको छ ।

शनिबार साँझ बलिदानी दिवसको अवसर पारेर एक लाख दीप प्रज्वलन गरिएको हो ।

मधेस प्रदेश सरकारद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी सहभागी भए ।

सो अवसरमा बोल्दै लेखीले माघ ५ गते बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको र आज एक लाख दीप प्रज्वलन गरेको बताए ।

उनले वीर शहीद योद्धाहरुप्रति सम्मान व्यक्त गर्न दीप प्रज्वलनको कार्यक्रम आयोजना गरिएको बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM