२०८३ असार १७ गते, बुधबार ०८:१३

सङ्घीयता सहितको उपलब्धिको रक्षा गर्दै अगाडी बढ्न जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शहीदहरूको बलिदानीका कारणले प्राप्त भएको सङ्घीयता सहितको उपलब्धिको रक्षाका गर्दै अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनुभएको छ । मुख्यमन्त्री सिंहले मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेशी शहिद प्रतिष्ठानद्वारा आज जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा आयोजित ७ औँ बलिदानी दिवसको कार्यक्रममा प्राप्त उपलब्धिहरूको …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM