२०८३ असार १७ गते, बुधबार १८:१४

सहज सेवा प्रवाह गर्न राष्ट्रिय परिचयपत्र आवश्यक : गृहमन्त्री लेखक

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, प्रशोधन र छपाइसम्बन्धी कार्य तथा तथ्याङ्कको सुरक्षा र भण्डारणको अवलोकन गरी आमनागरिकलाई यसप्रति आश्वस्त पार्ने भूमिका निर्वाह गर्न गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM