२०८३ असार १७ गते, बुधबार २१:२१

अध्यक्ष विष्टलाई पितृशोक




भक्तपुर । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टलाई पितृशोक परेको छ ।

उहाँका पिता मानबहादुर विष्टकाे ९१ वर्षको उमेरमा आज (शुक्रबार) विहान निधन भएको हो ।

दिवङ्गत विष्टको आज ११ः ३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM