२०८२ मंसिर २० गते, शनिबार १८:५७

धुलिखेल अस्पताल र केयूबीच सहकार्य जारी राख्ने सहमति

४ माघ, काठमाडौं । धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू) बीच सहकार्यलाई निरन्तरता दिने सहमति भएको छ । विवाद समाधान गर्न गठित समितिले सहकार्यलाई निरन्तरता दिने र दुई संस्थाले गर्ने काममा थप स्पष्ट पार्ने सहमति जुटेको हो ।

‘सहकार्यलाई सुदृढ गर्ने सहमति भएको छ । पहिलाको सहमतिमा कसले के गर्ने भन्ने स्पष्टता नभएकाले अब स्पष्ट पारेर अगाडि जानेमा दुबै पक्ष सहमत भएका छन्,’ केयू स्रोतले भन्यो ।

विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।  विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, कानुन संकायका डीन प्रा.डा. ऋषिकेश वाग्ले र मेडिकल संकायका डिन प्रा.डा. मनोज हुमागाईं सदस्य थिए ।

अस्पतालका तर्फबाट विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. रामकृष्ण मकाजु र डाक्टरहरू डा. विराज कर्माचार्य र डा. राजीव श्रेष्ठ छन् ।

यो समितिले तयार पारेको प्रतिवेदन आज बस्ने केयूको सभामा पेस गरिने छ । प्रधानमन्त्री एवं केयूका कुलपति केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा पेस गरेपछि सभाले अनुमोदन गर्ने छ । दुई संस्थाबीचको सहकार्यको थप काम गर्ने विषयमा सभाले निर्णय गर्ने छ ।

२०५९ सालदेखि दुई संस्थाबीच सहकार्य भएको थियो । तर पछिल्लो समय असमझदारी बढेपछि छुट्टिनेसम्मको स्थितिमा दुई संस्था पुगेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM