रुस, अमेरिका र चीनपछि स्पेस डकिङ सफलता हासिल गर्ने भारत चौथो देश बनेको छ । इसरोका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफलता मिलेको छ ।

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध सामाजिक सञ्जालमार्फत














