२ माघ, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।

चट्याङ लाग्दा बारामा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
कलैया । बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा चट्याङ लाग्दा एक















