त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित तीनवटा क्याम्पसमा विद्यार्थी र प्राध्यापकले ताला लगाएका छन् । क्याम्पस प्रमुखहरूलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । यसले दैनिक प्रशासनिक काम ठप्प हुनुका साथै पठनपाठन प्रभावित भएको छ ।

चट्याङ लाग्दा बारामा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
कलैया । बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा चट्याङ लाग्दा एक















