संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गर्दै व्यक्ति र संस्थाको लाभमा मन्त्रिपरिषद्बाट भएका निर्णय भ्रष्टाचार हुने र त्यसको छानबिन अख्तियारले गर्न पाउने व्यवस्था गरेको हो । यो व्यवस्थामा प्रधानमन्त्री समेत असन्तुष्ट रहेको बेला कांग्रेसभित्र विवाद सृजना भएको हो ।

रास्वपा भित्रको विवाद उत्कर्षमा, जिल्ला अधिवेशन स्थगित गर्न माग
वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन















