२०८३ जेष्ठ २३ गते, शनिबार १९:१०

करेन्ट लागेर युवतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो।

सरिया उठाउने क्रममा बिजुलीको हाइ-टेन्सन तारमा छुन गई करेन्ट लागेर घाइते भएकी कठरीयाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM