२०८३ बैशाख २ गते, बुधबार ०९:४९

गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक

वीरगंज, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई बिहीवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी कुशवाहा हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो। जेठ ३२ गते शुक्रवारका दिन रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो। जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ खजुरीया भन्ने ठाउँमा उनको हत्या भएको हो। आफ्नो घरबाट कलैयाबजार आउने क्रममा साँझमा गोली हानी कुशवाहाको हत्या भएको थियो।
उक्त घटनामा संलग्न रहेका जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ घर भएका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको हो। सुरेन्द्र समेत १७ जनाले एकिकृत भई क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रहरीको दावी रहेको छ। गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि सुरेन्द्रको भएको प्रहरीले जनाएको छ। सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी गरी आठ जनालाई बारा जिल्ला अदालतको आदेशले पूर्पक्षको लागि जेल चलान गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन। उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली सात राउण्ड, मोटरसाईकल चार वटा, मोबाईल चार वटा, ल्यापटप दुर्ई वटा, सिम कार्ड सात वटा ७ बरामद भएको छ। प्रहरीले अनुसन्धान प्रकृया पुरा गरेको छ।
अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाइते पछी मृत्यु भएका हरिभुषणप्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी मुख्य अभियुक्तको रूपमा सुरेन्द्रप्रसाद कुशवाहालाई खुलाएको प्रहरी उपरीक्षक खडकाले जानकारी दिए।
घटना पश्चात मुख्य अभियुक्त सुरेन्द्र भारतको बिभिन्न ठाउँमा तथा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको हो । हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन् भने जानकारी प्राप्त हुन आएपछि जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले बुधवार पक्राउ गरी ल्याएको प्रहरी उपरीक्षक खड्काले बताए ।
अभियुक्तहरूलाई ज्यान सम्बन्धी र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM