२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:४९

स्कोर्पियोको ठक्करबाट दुईको मृत्यु, चार घाइते

कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ९ बजे बुद्धभूमि नगरपालिका वडा नम्बर ९२, गोरुसिङ्गेमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका थिए । जसमध्ये एक जना नाम नखुलेका पुरुषको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM