२०८२ मंसिर २३ गते, मंगलवार १२:४८

डाक्टरको लापरबाहीले महिलाको मृत्यु भएको आफन्तको आरोप,अस्पताल परिसर तनावग्रस्त

रौतहट/ गरुडा नगरपालिका–५ स्थित रहेका महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा रहेको बर्थिङ सेन्टरमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै शुक्रबार पीडित परिवारले अस्पताल घेराउ गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। बर्थिङ सेन्टरमा अहिले ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो।

सुत्केरी पछि बढी रक्तस्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागि आज बिहानै वीरगन्जतर्फ रेफर गरेकोमा वीरगन्ज स्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।

चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर शिवनगरबाट वीरगन्ज लैजाने क्रममा उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरूले स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।चिकित्सकको चरम लापरबाहीका कारण अत्यधिक रक्तस्राव भएर वीरगन्ज लैजाने क्रममा सुत्केरी आमाको मृत्यु भएको पीडित परिवारको आरोप छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै गरुडा नगरपालिकामा दुई पक्षीय वार्ता जारी रहेको तथा अस्पतालमा क्षति हुन नदिन प्रहरी परिचालन गरिएको जानकारी दिए ।

मृत्युपछि आक्रोशित मृतकका आफन्तहरूले शिवनगरस्थित गौर चपुर सडक खण्डमा आई बाटो अवरोध गरेको थियो । प्रहरीले बाटो सुचारु गराई सम्झाई बुझाई गर्ने कार्य भइरहेको एसपी घिमिरेले जानकारी दिए

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM