२०८२ फाल्गुन २५ गते, सोमबार ०९:५१

मधेसको शिक्षाको अवस्था सुधार्न सरकार गैरजिम्मेवार रहेको आजपाको निष्कर्ष

जनकपुरधाम ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने र गुणस्तरीय शिक्षाका आन्दोलनमा उत्रिने भएको छ । आजपाले गुणस्तरीय शिक्षाको व्यवस्थाका लागि मधेस प्रदेशबाट शैक्षिक आन्दोलनको आन्तरिक तयारीमा जुटेको छ ।

पछिल्लो समय आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका बिभिन्न जिल्लाका विद्यालयहरुमा शिक्षक, विद्यार्थीको अवस्था बुझन अनुगमन गरेको छ । आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले मधेस प्रदेशका कुनै पनि विद्यालयमा विद्यार्थी अनुपातमा तहगत र बिषयगत शिक्षक नभएको बताए ।

‘हामीले यस बारेमा स्थानीय प्रशासन देखी सरकारलाई जानकारी गराएका छौं । मधेस प्रदेशका विद्यालयहरुमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग गरेका छौं’ अध्यक्ष साहले भने, ‘सरकारले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी अनुपातमा बिषयगत र तहगत शिक्षकको व्यवस्था नगरे अब हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

आजपा र आम विद्यार्थी मोर्चाका नेताहरुले मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लाका सयौं विद्यालयमा विद्यार्थी र शिक्षकको अवस्था कस्तो रहेको भन्ने बारेमा अनुमगन गरेको छ । अनुगमन गरिएको रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा बुझाउँने र सो बारेमा समिक्षा गरी आन्दोलनको घोषणा गरिने आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले जनाएका छन् ।

‘हामीले सयौं विद्यालयको अवस्था के कस्तो छ भन्ने बारेमा विद्यालयमै पुगेर बुझेका छौं । सरकारले मधेसको शिक्षालाई माथि ल्याउँन नचाहेको देखियो । मधेसको गुणस्तरीय शिक्षाका लागि सरकारको कार्यशैली गैरजिम्मेवार रहेका देखिन्छ’ वरिष्ठ उपाध्यक्ष साहले भने, ‘हामीले विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गराउँन आन्दोलनमा जानुको विकल्प छैन् ।’

आजपा र आम विद्यार्थी मोर्चाका नेताहरुले हालै धनुषा जिल्लाको बिभिन्न विद्यालयमा विद्यार्थी र शिक्षकको अवस्थाको बारेमा अनुगमन गरेका छन् । जनकपुरधाम स्थित श्री सरस्वती माध्यमिक विद्यालय, बसहियाको श्री गोपाल प्रसाद नमूना माध्यमिक विद्यालय, श्री मध्यमिक विधालय गिद्धा बेलापट्टी लगतातका विद्यालयहरुको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गर्दा त्यहाँ विद्यार्थी अनुपातमा बिषयगत र तहगत शिक्षकको अभाव रहेको देखिएको अनुगमनमा पुगेका आजपा वरिष्ठ उपाध्यक्ष साहले बताए ।

आजपा वरिष्ठ उपाध्यक्ष साहका साथै सचिव श्रीचन मुखिया, श्रीलाल महासेठ, ममता शर्मा सहितका नेताहरुको अनुगमनमा पुगेका थिए । अनगमनमा पुग्दा कतिपय विद्यालयको भौतिक पुर्वाधार समेत प्रयाप्त नदेखिएको नेताहरु बताउँछन् । पीडादायि अवस्थामा विद्यार्थीहरुले पठनपाठन गर्नुपर्ने अवस्थ रहेको छ ।

शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने निष्कर्षमा आजपा पुगेको छ । आजपा महासचिव त्रिभुवन साहले मधेसको शिक्षाको अवस्था सुधारका लागि सरकारले चासो नदिएको बताउँदै अब छिटै नै आजपा निर्णायक आन्दोलनमा उत्रिने बताए ।

विद्यार्थीको अनुपातमा शिक्षकको ब्यवस्थापन नभदेखिएको, एउटै कक्षाकोठामा सयौं विद्यार्थीहरु कोचिएर पठनपाठन गर्नुपर्ने कारणले विद्यार्थीको भबिष्यसंग खेलवाड गर्ने सरकारका विरुद्धमा आन्दोलन गर्नुको बिकल्प नभएको महासचिव साहले बताए ।

तहगत र बिषयगत अपुग शिक्षकको गराउँन, गुणस्तरीय शिक्षाको ब्यवस्था, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर्नुपर्ने लगायतका बिषयमा छलफल गर्दै पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार अब अगाडी बढने उनले बताए ।

४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष अनुगमनमा गएका नेताहरुको रहेको छ ।

मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक बर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM