Thursday, July 18, 2024
घरसमाचारराजनीतिजसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं / अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् । एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -