Thursday, July 18, 2024
घरपत्रपत्रिकाओली र देउवाबीच बालकोटमा भेटवार्ता

ओली र देउवाबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न देउवा शनिबार दिउँसो पत्नी आरजुसहित बालकोट पुगेका थिए । भेटवार्तामा दुई नेताबीच समसायिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको एमाले निकट स्रोतले बताएको छ ।

उनीहरुबीच दुई घण्टाभन्दा धेरै कुराकानी भएको बताइएको छ । दुई ठूला दलका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -