२०८२ मंसिर २१ गते, आईतवार २१:३१

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश

काठमाडौं। कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेका छन्।

एमाले संसदीय दलका नेता रहेका कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि एमालेका कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेका हुन्। एमाले र माओवादी केन्द्रले आजै दाबी पेस गरेर नियुक्तिदेखि शपथसम्मको तयारी गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधवार राति मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्दै शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए। विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा हालका मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्न काठमाडौं आइपुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM