Tuesday, May 21, 2024
घरनिर्वाचनइलाम अपडेट: एमालेको अग्रता कायमै तर मतान्तर घट्यो 

इलाम अपडेट: एमालेको अग्रता कायमै तर मतान्तर घट्यो 

इलाम/इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार दुई सय ८० मत सहित नेपाली कांग्रेसका उम्मेवार डम्बर बहादुर खड्काले पच्छ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु चार हजार ६ सय ३४ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार तीन सय पाँच मत ल्याएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -