२०८२ माघ २८ गते, बुधबार ०९:३९

बझाङमा खस्यो करिब ४८ प्रतिशत मत

बझाङ/प्रदेश सभा (१)मा भएको उपनिर्वाचनमा करिब ४८ प्रतिशत मत खसेको छ।

प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थलका ९४ मतदान केन्द्रमा शनिवार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा करिब ४८.१६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

कुल ६१ हजार सात सय ४८ मतदाता रहेकामा करिब २९ हजार सत सय मत खसेको बताइएको छ। यो विवरण ४ बजेसम्मको भएकाले यकिन विवरण आउँदा संख्या केही बढ्न सक्ने उनले बताए।

निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान सकिए लगत्तै सडकको पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन सुरु गरिएको छ । सडक संजालसँग नजोडिएका साइपाल गाउँपालिकाको ३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइने बझाङका डिएसपी भरत शाहले बताए।

बझाङमा साँझ मौसममा बदली देखिएको छ। मौसम प्रतिकूल भएको र समय अपुग हुने भएकाले मतपेटिका आइतवार बिहान ल्याइने शाहले बताए। मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्बदलीय बैठक बसी मत गणनाको प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चुनावी मैदानमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्नपासहित १२ दलका उम्मेदवार छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM