२०८२ फाल्गुन २ गते, शनिबार ११:०१

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पद तथा गोपनीयताको शपथ 




धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण समारोहमा पूर्व मुख्यमन्त्री द्वय त्रिलोचन भट्ट, राजेन्द्रसिंह रावल, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेशसभा सदस्य, सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो । 

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा आज मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 

सोडारी यसअघि प्रदेशको सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री हुनुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM