Monday, May 6, 2024
घरपत्रपत्रिकारोग लागेर कहिँ कतैबाट उपचार सम्भव नभई हार खाईसक्नेहरुको लागि उचित गन्तव्य...

रोग लागेर कहिँ कतैबाट उपचार सम्भव नभई हार खाईसक्नेहरुको लागि उचित गन्तव्य – सखा वेलनेस

हाईड्रोजन: अनेक जटिल रोगहरुको एक सरलतम उपचार

स्वास्थ्य, जिवनलाई अनुभव गर्ने महत्वपुर्ण साधनको रुपमा अस्तित्वबाट प्राप्त उपहार हो । स्वास्थ्य किन महत्वपुर्ण हुन्छ भने जिवनको अनुभवको गहिराईलाई व्यक्तिको स्वास्थ्यले पनि प्रभाव पारेको हुन्छ । एक स्वस्थ शरिरले मात्र जिवनको रस माधुर्य लिन सक्दछ । जसबाट हामी जिवनलाई अनुभव गर्न सक्छौँ । स्वास्थ्य विना संसारको कुनै पनि सुख, सयल, भोग, विलास, समृद्धिको अर्थ छैन । त्यसैले पनि भनिन्छ, सवै भन्दा ठुलो सम्पति स्वास्थ्य हो । तर यो कुराको बोध हामीमध्ये धेरैलाई स्वास्थ्य गुमाईसकेपछि मात्र हुने गर्छ ।

हामी विरामी हुने धेरै कारणहरुमध्ये तनाव पनि एक हो । हाम्रो मननै रोग र दुखको मुख्य कारक हुने गर्दछ । मनको सन्तुलनले धेरै हदसम्म शारिरीक रोगहरुबाट छुटकारा दिन सक्छ भन्ने विज्ञानले समेत प्रमाणित गरिसकेको छ । मन र शरिरलाई स्वस्थ राख्ने हाईड्रोजनको प्रयोगसँग यो लेख सम्बन्धित रहेको छ ।

हाईड्रोजन संसारकै सवैभन्दा सानो कण Smallest Partical भएको ग्याँस हो । यसमा रँग, गन्ध, स्वाद केही हुँदैन । ब्रह्माण्डको उत्पत्ति, हाईड्रोजनबाटनै सृष्टि आरम्भ भएको मानिन्छ । हाम्रो सौर्यमण्डलको पाँचौ ग्रह बृहस्पति हो । जसलाई हामी पुर्विय संस्कृतिमा गुरु मानेर पुजा गर्दछौँ । किनकी वृहस्पतिले पृथ्वितिर आउने उल्कापिण्ड, जोखिमहरुलाई आफुतिर खिँचेर पृथ्विलाई सुरक्षित राख्दछ । त्यसैले हाईड्रोजनलाई गुरु उर्जा भनिन्छ । वृहस्पति हाईड्रोजनको डल्लो हो ।

हाईड्रोजनको प्रयोग जापान, अमेरिका जस्ता विकसीत मुलुकहरुमा शरिरलाई Detox गर्न, सौन्दर्य बढाउनका लागि प्रयोग हुँदै आएको छ । यसमा अदभुत anti aging, anti oxidant, anti inflammatory जस्ता गुणहरु हुन्छन । हाईड्रोजनलाई हामीले inhale गर्दा यो हाम्रो शरिरको कोषसम्म पुगेर कोषलाई detox, auto cure र heal गर्दछ ।

सखा वेलनेस काठमाण्डौले हाईड्रोजन थेरेपीका मद्धतबाट शारिरीक र मानसीक स्वास्थ्य प्रदान गर्दछ । सखा वेलनेसले हाईड्रोजन थेरेपीलाई अझ थप प्रभावकारी बनाउन यसमा ज्योतिष र राग पनि संयोजन गरेको छ ।

ज्योतिषः: हरेक व्यक्तिको आज, उ जन्मिने समयको ग्रहहरुको स्थान र आज ती ग्रहहरुको स्थितिले निर्धारण गर्दछ । विज्ञानले पनि यो अस्तित्वमा हामी सवै अन्तरनिर्भर छौँ भन्ने करा सिद्ध गरिसकेको छ । ज्योतिष पुर्विय सभ्यताको समृद्ध विज्ञान रहेको कुरामा कसैको दुईमत छैन । परापुर्वकालमा ज्योतिषको प्रयोग ध्यान र साधनाको उच्चतम प्रयोगका लागि गर्ने गरिन्थ्यो ।

रागः: त्यस्तै, शास्त्रिय सँगीतले पनि हाम्रो मन र शरिरमा प्रत्यक्ष प्रभाव पार्दछ । सँगीतले मानिसको मनोदशा विगार्न र बनाउन सक्दछ । रागहरुको श्रृजना मानव मन र शरिरलाई ध्यानमा राखेर गरिएको थियो । रागहरु सुन्ने र गाउने एउटा विशेष समय हुन्छ, त्यहि समयमा मात्र रागहरु गाउने र सुन्ने गरिन्छ । जस्तै राग भैरवी विहान गाईन्छ भने यमन राग साँझको समयमा गाईन्छ ।

यो थेरेपीमा ज्योतिष गणना गरी व्यक्तिको व्यक्तित्व र प्रकृति पहिचान गरिन्छ । हरेक व्यक्तिको जीवनमा प्रत्येक दिन यस्तो क्षण मुहुर्तहरु हुन्छन, जुन समयमा उ receptive वा non receptive हुन्छ । ज्योतिष गणनाबाट व्यक्तिको प्रकृति निर्क्यौल गरी सुहाउँदो राग, लाभदायक समय पहिचान गरिन्छ । व्यक्तिको ज्योतिष र मेडिकल रिपोर्टहरुको विश्लेषण पछि थेरेपीको अवधि निर्धारण हुन्छ ।

सखा वेलनेसले यहि ज्योतिषीय आधारमा अनुकुल र उपयुक्त रागका साथमा हाईड्रोजन दिई शरिरमा भएका अनेक शारिरीक र मानसीक समस्याहरुबाट छुटकारा दिलाउँछ । यसले कोषसम्म पुगेर आफनो काम गर्ने हुँदा यसलाई तोकिएको अवधिसम्म निरन्तर लिईरहनुपर्ने हुन्छ । विना औषधि, विना ध्यान, विना योगा, विना प्राणायाम, विना खानपान परिवर्तन हाईड्रोजनले शान्त मन, स्वस्थ शरिर र सुन्दर जिवन दिन्छ ।

हाईड्रोजन एकमात्र यस्तो तत्व हो, जसले नकारात्मक प्रभाव (Side effects) पार्दैन । रोगका औषधिहरु सेवन गर्दा त्यसले रोगको निराकरण गर्नु भन्दा पनि रोगलाई दमन गर्दछ । जसको साईड इफेक्टका रुपमा एक रोगबाट उपचार शुरु गरेको विरामी अनेकौ समस्याहरुबाट पिडित भई जिवनभरी नै औषधि सेवन गर्नुपर्ने र विना औषधि बाँच्नै नसक्ने हुन पुग्दछ ।

सखा वेलनेस काठमाण्डौले चावहिल चुच्चेपाटीमा हाईड्रोजन थेरेपी सँचालन गरिराखेको छ । यो थेरेपीबाट Body pain, Joints pain, Weakness, Insomnia, Migraine, Digestive disorders, Diabetes, Blood pressure, Dementia, Allergies, Neurological disorders, Cerebral Palsy, Kidney failure, Asthma, Arthritis, Parkinson, Auto immune disease, Cardiovascular disease, Parkinson’s disease, Alzheimer’s disease, Osteoporosis, Atherosclerosis, Cancer जस्ता सामान्य देखी प्राणघातक रोगहरुबाट समेत मुक्त हुन सकिन्छ । हाईड्रोजनले शरिरको कोषिकाहरुलाई नै पुनर्जिवित र स्वस्थ गराई रोग व्याधिहरुलाई हटाउनेहुँदा जुनसुकै शारिरीक र मानसिक समस्याहरुमा चमत्कारीक लाभ पुर्याई आनन्दित मन, स्वस्थ तन र सुन्दर जिवन दिन्छ ।

स्वास्थ्य चाहिएमा, हामी छौँ ।

सखा वेलनेस, काठमाण्डौ ।

सम्पर्क नं. ९८५२००८८८८, ९८५१०९०६४४

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -