२०८२ माघ २३ गते, शुक्रबार १२:०८

नक्कली मल बनाउने दुई पक्राउ

जनकपुरधाम/सर्लाही प्रहरीले नक्कली मलखाद बनाउने दुईजनालाई सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ छपकैया टोल बस्ने २८ वर्षीय सुनिल कुमार यादव र मलंगवा नगरपालिका–५ बस्ने १९ वर्षीय विशाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुका अनुसार बिहीबार दिउँसो सुनिलको घरमा नक्कली मलखाद बनाइरहेको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सामानसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको घर खानतलासी गर्दा भारतीय युरिया मल ५० केजीको १४ बोरा, युरियाको खाली बोरा ४० पिस, नेपाली पोटास मल ५० केजीको ४ बोरा, भारतीय चिनी ५० केजीको दुई बोरा, टाटा नुनको खोली बोरा १११ पिस, कृषक पोटास लेखिएको खाली बोरा ५० पिस, आधी बोरा पोटास र दुईवटा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको हो।

दुबैजनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान थालेको प्रवक्ता थारुले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM