२०८२ माघ २८ गते, बुधबार १७:३२

२६ लाख नगद लिएर उड्न लागेका कर अधिकृत पक्राउ

दाङ/स्रोत नखुलेको रु २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन्।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई साेमबार बिहान नियन्त्रणमा लिएको हाे।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी आज बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।

सापकोटासँगै रहेका आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको बाँके प्रहरीले जनाएको छ।

उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ।

बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM