२०८३ बैशाख १ गते, मंगलवार १२:०२

मोटरसाइकलले कुकुरलाई ठक्कर दिएपछि मालिकद्वारा गोली प्रहार

काठमाडौं/महोत्तरीमा कुकुरलाई मोटरसाइकलले ठक्कर दिएको विषयमा विवाद हुँदा गोली चलेको छ।

मंगलबार साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारमा गोली चलेको थियो। गोली लागेर स्थानीय ४४ वर्षका श्रवण यादव घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार जारी छ।

उनीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले लक्ष्मीपुरका ३८ वर्षीय कौशल मण्डल पक्राउ गरेको छ।

मण्डलको साथबाट प्रहरीले एउटा पेस्तोल र तीन वटा गोली बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार उनीहरूबीच कुकुरको विषयमा झगडा भएको थियो।

मंगलबार साँझ कौशल मोटरसाइकल चलाएर बजार पुगेका थिए।

त्यहीबेला उनले चलाएको मोटरसाइकलले श्रवणको कुकुरलाई ठक्कर दिएको डिएसपी गिरीले बताए।

‘मोटरसाइकल चलाएर आउँदा कुकुरलाई लागेको रहेछ। त्यसपछि श्रवणले किन ठक्कर दिइस् भनेर उनीहरूबीच त्यहीँ विवाद सुरू भएको रहेछ,’ उनले भने।

विवादकै क्रममा श्रवणले अपशब्द बोलेर कौशलमाथि कुटपिट समेत गरेको डिएसपी गिरीले बताए।

कुटपिट नै गरेपछि ‘गोली हान्छु’ भनेर कौशल मोटरसाइकल लिएर हिँडेका थिए। तर केही बेरमा फर्किँदा उनले पेस्तोल बोकेर आएका थिए।

‘एउटै गाउँका भएकाले सामान्य चिनजान त थियो। तर उनीहरूबीच पहिलेदेखिको दुश्मनी देखिन्नँ,’ डिएसपी गिरीले भने, ‘कुकुरलाई छोएको निहुँमा कुटपिट पनि भएपछि उनले गएर पेस्तोल लिएर आएका हुन्।’

त्यसपछि कौशलले श्रवणमाथि दुई राउन्ड गोली प्रहार गरेको हो।

कौशलले पेस्तोल कहाँबाट ल्याए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार पक्राउ परेका कौशलले प्रहरीसमक्ष पेस्तोल भेटाएको दाबी गरेका छन्।

‘खोला किनारका झाडीहरूमा शौचालय गर्न जाँदा भेटाएको भन्छन्। केही दिनअघि भेटाएपछि अर्कै ठाउँमा लुकाएँ भनेका छन्,’ स्रोतले भन्यो, ‘उनले भनेको कुरा पत्याउन सक्ने अवस्था छैन।’

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सेतोपाटीबाट

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM