२०८२ पुष १५ गते, मंगलवार १९:२४

श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुन्छ: लम्साल

वीरगंज/ नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ।

नेपाल प्रेस युनियन पर्सा जिल्लाको दशौं जिल्ला अधिवेशनबाट नव निर्वाचित कार्यसमिति पदाधिकारी एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै अध्यक्ष लम्सालले सो कुरा बताउनु भएको हो।

बिज्ञापन बोर्डले देशभरका पत्रपत्रिकाहरुले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानी कटौती गर्ने सूचना जारी गर्नु स्वरोजगारमूलक संचारमाध्यम एवं आवद्ध श्रमजीवि पत्रकारहरूको घाँटी निमोठ्ने काम भएको भन्दै उक्त निर्णयलाई तत्काल नरोके नेपाल प्रेस युनियन कठोर आन्दोलन गर्ने चेतावनी दिनु भयो।

त्यस्तै प्रेस युनियनलाई पर्सामा कमजोर बनाउने खेलमा लागेकाहरूलाई तत्काल सुध्रिन समेत अध्यक्ष लम्सालले आग्रह गर्नु भयो। पर्साको पत्रकारिता देशभरी उदाहरणीय रहेको र आगामी दिनमा पनि पर्सेली पत्रकारिताले पत्रकार हक हितको सन्दर्भमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केंन्द्रिय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, अनिल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, श्रीराम रायमाझी, निलिमा पौडेल, मधेश प्रदेशका माननीय श्याम पटेल, नेपाली कांग्रेस पर्साका रामनारायण कुर्मीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

युनियन पर्साका पूर्व अध्यक्ष रामनारायण कुर्मीले नव निर्वाचित अध्यक्ष बिजय चौहानलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा पनि यूनियनको समग्र विकास र उत्थानमा आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो।

नेपाल प्रेस युनियनको दशौं अधिवेशनबाट पर्सा जिल्ला अध्यक्षमा बिजय चौहान, उपाध्यक्षमा अली असगर देवान र क्रान्ति साह, सचिवमा इरफ़ान अलीलगायतका पदाधिकारीनिर्वाचित भएका हुन्। कार्यक्रम पत्रकार माधुरी महतोले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM