२०८२ माघ ११ गते, आईतवार १७:५३

राष्ट्रपतिमा उम्मेदवारी दिएर सबै दलको सहयोग लिने काँग्रेसको निर्णय

काठमाडौँ। आगामी फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको कांग्रेस पदाधिकारीको बैठकले सो निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी थिए । राष्ट्रपतिमा उम्मेदवारी दिने र यसका लागि अरू दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय बैठकले गरेकाे कांग्रेस नेता शशांक काेइरालाले जानकारी दिए । नेता काेइरालाले भने, कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’

राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिए पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । कांग्रेसले आफू सरकारमा नभए पनि राष्ट्रपतिमा भने दाबी गर्दै आएको छ ।

संसदको सबैभन्दा ठूलो दल भए पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM