२०८३ जेष्ठ ५ गते, मंगलवार १८:४३

ज.क. कसुरका फरार अभियुक्त पक्राउ

दाङ –  जबरजस्ती करणी कसुरमा पाँच वर्ष कैद फैसला भएका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

राप्ती गाउँपालिका– ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा पुनरावेदन अदालत तुल्सीपुरले २०६२ असार ५ गतेको फैसलाअनुसार ५ बर्ष कैद तोकिएको थियो।

तर, उनी फरहार थिए। आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुबाङ्गले पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेर कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM